महिला लघुवित्तको शेयरमा चर्काे गिरावट, अन्य कुनको घट्यो सर्वाधिक?

२१ माघ २०८०, आईतवार १५:१४

काठमाडौं । आइतबार नेप्सेमा सूचीकृत १३२ कम्पनीहरुको शेयरमूल्य ओरालो लागेको छ । आज महिला लघुवित्तको शेयरमूल्य सर्वाधिक ५.३७ प्रतिशतले घटेको हो ।

त्यस्तै, रावा इनर्जी, नेपाल वेयरहाउजिङ कम्पनी, मन्दाकिनी हाइड्रोपावर, आरबिबि म्युचुअल फण्ड–१, रिडी पावर कम्पनी, सपोर्ट माइक्रोफाइनान्स, राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सन, एनआईसी एशिया सेलेक्ट फण्ड–३० र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को शेयरमूल्य सर्वाधिक घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*