तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, आज यी कम्पनीका लगानीकर्ता भए मालामाल !

२२ माघ २०८०, सोमबार १५:०७

काठमाडौं । सोमबार नेप्सेमा सूचीकृत १४८ कम्पनीहरुको शेयरमूल्य बढेको छ । आज नेपाल टेलिकम, पिपल्स पावर र समाज लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको हो ।

त्यस्तै, आज जोशी हाइड्रोपावर, गुराँस लघुवित्त, साम्लिङ पावर, कुथेली बुखरी स्मल हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट र ज्योति विकास बैंक बोण्ड २०८७ का लगानीकर्ता मालामाल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*