पूर्व मिस नेपाल सुगारिका केसी मुक्तिनाथ कृषि कम्पनीको सञ्चालकमा नियुक्त

२२ माघ २०८०, सोमबार १८:२८

काठमाडौं । पूर्व मिस नेपाल सुगारिका केसी मुक्तिनाथ कृषि कम्पनीको सञ्चालकमा नियुक्त भएकी छन् । कम्पनीको माघ २२ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले उनलाई सर्वसाधारण समूहबाट सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

केसीलाई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरि नियुक्ति गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*