समाज लघुवित्तको शेयरमा सकारात्मक सर्किट, आज यी कम्पनीका लगानीकर्ता भए मालामाल !

२३ माघ २०८०, मंगलवार १५:०७

काठमाडौं । साता कारोबारको तेस्रो दिन नेप्सेमा सूचीकृत १८१ कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । मंगलबार समाज लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ ।

त्यस्तै, यस दिन गुराँस लघुवित्त, युनाइटेड अजोड इन्स्योरेन्स, दोर्दी खोला जलविद्युत कम्पनी, लक्ष्मी उन्नति कोष, ९.५% एनसीसी डिबेन्चर २०८६, सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, युनियन हाइड्रोपावर, कर्णाली डेभलपमेन्ट बैंक र त्रिशुली जलविद्युतक कम्पनीका लगानीकर्ता मालामाल भएका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*