बजार बढ्दा दुई लघुवित्तसहित तीन हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट

२४ माघ २०८०, बुधबार १५:०७

काठमाडौं । बुधबार बजार बढेसँगै नेप्सेमा सूचीकृत १६८ कम्पनीहरुको शेयरमूल्य बढेको छ । आज गुराँस र समाज लघुवित्त तथा बुद्ध भुमी नेपाल, इस्टर्न र एशियन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा बढेको हो ।

त्यस्तै, आज पिपल्स पावर, इन्ग्वा हाइड्रोपावर, सानिमा इक्विटी फण्ड, मेन्छियाम हाइड्रोपावर र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*