नेप्सेमा एनएलजी इन्स्योरेन्सको सेयर मुल्य समायोजन

२४ माघ २०८०, बुधबार १६:३६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बुधबार एनएलजी इन्स्योरेन्सको सेयर मुल्य समायोजन भएको हो ।

कम्पनीको ५.५० प्रतिशत बोनस बापतको सेयर मूल्य समायोजन गरीएको छ । समायोजन पछि सो कम्पनीको सेयर मुल्य ७८१ रुपैयाँ ९९ पैसा कायम भएको छ ।

कम्पनीको अन्तिम कारोबार ८२५ रुपैयाँमा भएको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*