आईजीआई प्रुडेन्सियलले लाभांश नदिने

२५ माघ २०८०, बिहीबार ११:५७

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आर्थिक वर्ष २०७९र८० को नाफाबाट लगानीकर्तालाई लाभांश नदिने निर्णय गरेको हो ।

बुधबार बसेको कम्पनीको १२ औँ सञ्चालक समितिको बैठकले फागुन २० गते २६ औँ बार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । जसमा लाभांश उल्लेख गरिएको छैन । तसर्थ यस पटक कम्पनीले सेयरधनीलाई लाभांश दिने छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*