एक कम्पनीको शेयरमा नकारात्मक सर्किट, अन्य कुनको घट्यो सर्वाधिक?

२५ माघ २०८०, बिहीबार १५:१३

काठमाडौं । बिहीबार नेप्सेमा सूचीकृत ८२ कम्पनीहरुको शेयरमूल्य ओरालो लागेको छ । आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को शेयरमूल्य नकारात्मक सर्किट लेभलमा घटेर कारोबार भएको हो ।

त्यस्तै, आज आरबिबि म्यचुअल फण्ड १, गणपति लघुवित्त, मकर जितुमाया सुरी हाइड्रोपावर, एनआइसी एशिया ग्रोथ फण्ड, मेगा म्युचुअल फण्ड १, लक्ष्मी उन्नती कोष, ज्योति विकास बैंक बोन्ड २०८७, बीपीडब्लू लघुवित्त र सानिमा इक्विटी फण्डको शेयरमूल्य क्रमशः सर्वाधिक घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*