सोनापुर मिनरल्स् एण्ड आयल १६ औँ वार्षिक साधारण सभा सम्पन्न

२८ माघ २०८०, आईतवार १४:३२

काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको१६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा घोराहीउपमहानगरपालिका वार्ड नं १५, दाङ्ग स्थित होटल माला इनमा सम्पन्न भएको हो ।

सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएकोआ.व. २०७९/०८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणआर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताप पनि स्वीकृत गरेको छ ।

सभाले सर्वसाधारण शेयरधनी समुहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुमा अंकित खड्का र रचना कुमारी ओझा निर्विरोध निर्वाचित भएका छन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*