हिमालयन रि इन्स्योरेन्ससहित आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

२९ माघ २०८०, सोमबार १५:०३

काठमाडौं । साताको दोस्रो दिन नेप्से उकालो लागेको छ । शेयर बजार उकालो लाग्द आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २३ करोडमाथिको शेयर कारोबार भएको छ ।

तयस्तै, एनआरएन इन्फ्रास्टक्चर, एनआईसी एशिया बैंक, नेपाल इन्स्योरेन्स, सोनापुर मिल्स, पिपुल्स पावर, हिमालयन डिष्टिलरी, भिजन लुम्बिनी, दोर्दी खोला र डाङी गुप्रको सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*