नेप्सेमा सूचीकृत २७१ कम्पनीहरुको वर्गीकरण सार्वजनिक, कुन कम्पनी कुन समूहमा ? (सूचीसहित)
३ फाल्गुन २०८०, बिहीबार १५:२५
काठामाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले सूचीकृत २७१ कम्पनीहरुको कम्पनीहरुको वर्गिकरण गरेको छ । नेप्सेको वर्गिकरण अनुसार १९ वाणिज्य बैंकहरु मध्ये ८ वटा ए मा, ७ वटा बी मा र ४ वटा जेड समूहमा बर्गिकृत भएका छन् ।
नेप्सेले सूचीकृत कम्पनीहरुलाई ए, बी, जी र जेड समूहमा बर्गिकृत गरेको छ । ती मध्ये ए मा ३१ वटा, बी मा ३५ वटा, जी मा ७० वटा र जेडमा १३५ वटा कम्पनी परेका छन् ।
आव २०८०र८१ पुस मसान्तसम्म अद्यावधिक विवरण अनुसार वर्गिकरण भएको र सो समूहमा पर्नु नपर्ने कारणसहित ३५ दिन भित्र दाबी गर्न सकिने समेत नेप्सेले उल्लेख गरेको छ ।