ग्रीन लाइफको शेयरमा नकारात्मक सर्किट, अन्य कुनको घट्यो सर्वाधिक?

८ फाल्गुन २०८०, मंगलवार १५:१२

काठमाडौं । मंगलबार नेप्सेमा सूचीकृत १५० कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज ग्रीन लाइफ हाइड्रोपावरको शेयर १० प्रतिशतले घटेको हो ।

त्यसैगरी, किसान लघुवित्त, खानी खोला हाइड्रोपावर, आशा लघुवित्त, साम्लिङ पावर, लिवर्टी इनर्जी, युनियन हाइड्रोपावर, कमर जितुमाया, सिर्जनशील लघु्वित्त र स्वेत गंगा हाइड्रोपवारको शेयरमूल्य सर्वाधिक घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*