नेप्सेमा नबिल बैंकको ३० लाख इकाई डिबेन्चर सूचीकृत

१६ फाल्गुन २०८०, बुधबार १३:०६

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार नबिले बैंकको ३० लाख इकाई डिबेन्चर सूचीकृत भएको छ ।

नबिल बैंकले मंसिर ३० गतेदेखि पुस ३ गतेसम्म तीन अर्ब रुपैयाँ बराबरको ‘९% नबिल डिबेन्चर २०८७’ ऋणपत्र बिक्री खुला गरेको थियो । यस दिन नेप्सेमा सोही ऋणपत्र सूचीकरण गरिएको हो ।

नेप्सेले यसलाई कारोबारका लागि ‘नबिलडी८७’ संकेत प्रदान गरेको छ ।

nabil debenture

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*