ह्याथवे इन्भेष्टमेन्टको २३ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत

१६ फाल्गुन २०८०, बुधबार १३:३७

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको हो । बुधबार ह्याथवे इन्भेष्टमेन्ट नेपालको बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।

कम्पनीको १० प्रतिशत बोनस बापतको २३ लाख ४० हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । अब उक्त बोनस दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*