बुधबार यी १० कम्पनीको सेयरमा झुम्मिए लगानीकर्ता

१६ फाल्गुन २०८०, बुधबार १५:०६

काठमाडौँ । बजार सामान्य अकंले ओरालो लागेको छ । बुधबार झिनो अकंले बजार घटेपनि कारोबार भने २ अर्ब माथि रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.८७ अकंले घटेर २०००.७७ बिन्दुमा बन्द भएको छ । आज २ अर्ब ३ करोड १० लाख रुपैयाँको कारोबार भएको छ ।

बुधबार सोनापुरको १२ करोड ६९ लाख, हिमालयन रिइन्स्योरेन्सको ८ करोड ६ लाख, बोटलर्स नेपाल (तराई)को ७ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*