चार कम्पनीको सेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

१६ फाल्गुन २०८०, बुधबार १५:०९

काठमाडौँ । बजार झिनो अकंले घटेको छ । बजार घटेपनि ७१ कम्पनीको सेयर मूल्य उकालो लागेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.८७ अकंले घटेर २०००.७७ बिन्दुमा बन्द भएको छ । आज चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

आज बिशाल बजार, बोटलर्स नेपाल (बालाजु), बोटलर्स नेपाल (तराई) र बिपिडब्लु लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*