१७० कम्पनीको सेयर मूल्य घट्यो

१६ फाल्गुन २०८०, बुधबार १५:१३

काठमाडौँ । बुधबार १७० कम्पनीको सेयर मूल्य ओरालो लागेकोछ । बजार झिनो अकंले घटेपनि आज अधिकांश कम्पनीका लगानीकर्ताले गुमाएका हुन् ।

सेयर बजारमा राताम्य यात्राले लगानीकर्तामा निराश पैदा भएको छ । परिसूचक र कारोबार रकम समेत निरन्तर घट्दो अवस्थामा रहेको हो ।

आज समलिङ्ग पावरको ६.६६ प्रतिशत, गुराँस लघुवित्तको ५.९७ प्रतिशत, मिड सोलु हाइड्रोपावरको ५.२३ प्रतिशत र जाल्पा समुदायिकको ३.(७७ प्रतिशतले सेयर मूल्य घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*