नेपाल हाइड्रो डेभलपरको सिईआमा शेष कुमार ढुङ्गना नियुक्त

२० फाल्गुन २०८०, आईतवार १६:०९

काठमाडौं । नेपाल हाइड्रो डेभलपरको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा शेष कुमार ढुङ्गना नियुक्त भएका छन् ।

कम्पनीले फागुन १७ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार ढुङ्गनालाई आगामी तीन वर्षको लागि पुनः सीईओ पदनमा नियुक्त गर्ने निर्णय गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*