सुपरमाई हाइड्रोपावरको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग नियुक्त

२१ फाल्गुन २०८०, सोमबार ०७:४८

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ ।

अब हाइड्रोपावरको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लयातका शेयरवालाको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य आरविवि मर्चेन्टले गर्नेछ । कम्पनीले फागून १ गतेदेखि लाखु हुने गरी शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*