बजार खुलेको ३ मिनेट मै सकारात्मक सर्किट, २० मिनेटको लागि शेयर कारोबार बन्द

२१ फाल्गुन २०८०, सोमबार ११:०९

काठमाडौँ । राजनीतिमा आएको तरंगले शेयर बजारमा उछाल आएको छ । सरकारमा नयाँ समिकरण बनेपछि शेयर बजारमा चमक देखिएको हो।

बजार खुुलेको ३ मिनेट मै ४ प्रतिशत अर्थात ७९.२९ अकंले बढेको हो । कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ । सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार रोकिन्छ ।

परिसूचक २०३९.६० बिन्दु पुगेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*