सामूहिक लगानीकोषको स्वामित्वमा रहेको सोनापुर मिनरल्स्को शेयरको लकइन कहिले सकिन्छ ?

२१ फाल्गुन २०८०, सोमबार १८:११

काठमाडौं । सामूहिक लगानीकोषको स्वामित्वमा रहेको सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको शेयरको लकइन चैत २३ गतेदेखि सकिने भएको छ ।

सामूहिक लगानीकोषको स्वामित्वमा रहेको शेयरको लइकन बाँडफाँट भएको मितिबाट ६ महिनासम्म लकइनमा राख्नुपर्ने व्यवस्था रहेको छ । सोही बमोजिम कम्पनीको सामूहिक लगानीकोषको स्वामित्वमा रहेको ४ लाख २ हजार १९ कित्ता शेयर लकइनमा राखिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*