अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

२७ फाल्गुन २०८०, आईतवार १६:१८

काठमाडौं । नेप्सेमा अपर तामाकोशी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर सूचीकृत भएको छ।

अपर तामाकोशीको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो।

हकप्रद निष्कासनका क्रममा संस्थापक र सर्वसाधारण दुबैलाई बिक्रि गरिएको थियो ।

One thought on “अपर तामाकोशी हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

  1. Netra Kumar Thami says:

    Demat ta aako xaina ta ho

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*