नेप्सेमा तीन कम्पनीको शेयर सूचीकृत, कुनको कति ?

२७ फाल्गुन २०८०, आईतवार १६:२३

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा तीन कम्पनीको शेयर सूचीकृत भएको छ ।नेपाल एसबिआई बैंक, आरएसडिसी लघुवित्त वित्तीय संस्था र मुक्तिनाथ विकास बैंकको बोनस शेयर नेप्सेमा आज सूचीकृत भएको हो

नेपाल एसबिआई बैंकको ३ दशलमव ७५ प्रतिशतका दरले ३७ लाख ९५ हजार २३५ दशमलव ७६ कित्ता, आरएसडिसी लघुवित्तको ८ दशलमव ६ प्रतिशतका दरले ७ लाख ४७ हजार ८२८ दशलमव ६५ कित्ता र मुक्तिनाथ विकास बैंकको ९ दशलमव ७५ प्रतिशतका दरले ६२ लाख ६० हजार ३७७ दशलमव ७६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*