हाईड्रोपावरको आधाभन्दा बढी शेयर मूल्यमा गिरावट, अधिकतम शेयर मूल्य हजार रुपैयाँसम्म

२ चैत्र २०८०, शुक्रबार १५:१४

काठमाडौं । बुधवारदेखि ओरालो लागेको शेयर बजारमा बिहिबार राताम्मे हुँदै बन्द भउको छ । आज सबै क्षेत्रको उपसूचकमा राताम्मे छाएको छ।

यति धेरै मात्रामा हाईड्रोपावरको शेयर मूल्यमा गिरावट आँउदा शेयर बजार ओरालोतर्फ लागेको शेयर लगानीकर्ताहरुको बुझाई रहेको छ।

कम्पनीको शेयर न्यूनतम १४४ रुपैयाँदेखि अधिकतम १ हजार रुपैयाँसम्म लगानीकर्ताले किन्न पाउनेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*