गुरुप्रसाद न्यौपाने ’इन्साइडर ट्रेडिङ’ मा दोषी ठहर

६ चैत्र २०८०, मंगलवार १८:५२

काठमाडौँ । रिडी पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपाने ’इन्साइडर ट्रेडिङ’ मा दोषी ठहर भएका छन् ।

मंगलबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले न्यौपानेलाई दोषी ठहर गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*