बुधबार सर्वोत्तम सिमेन्टको २ हजार २५६ कित्ता शेयर किनबेच, मूल्य कति ?

७ चैत्र २०८०, बुधबार १५:२२

काठमाडौँ । सर्वोत्तम सिमेन्टको आज २ हजार २५६ कित्ता शेयर खरिद बिक्री भएको छ । कारोबारमा आएको दोस्रो दिन कम्पनीको १५ लाख १२ हजार ५७६ रुपैयाँको कारोबार भएको छ ।

बुधबार अन्तिमसम्ममा कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट अर्थात प्रतिकित्ता ६१ रुपैयाँ १० पैसाले बढेर ६७२ रुपैयाँ ७० पैसा पुगेको छ । कम्पनीको पहिलो कारोबार प्रति कित्ता ५५६ रुपैयाँमा भएको थियो । कारोबारमा आएको दुबै कारोबारको दिन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*