पाँच बर्षमा नेप्से परिसूचक ९ प्रतिशतले वृद्धि, कुन आ.वमा कति थियो ?

७ चैत्र २०८०, बुधबार १५:५९

काठमाडौं । पाँच बर्षअघि १२ को विन्दुमा रहेको नेप्से ९ प्रतिशतले वृद्धि भएर २१ को विन्दुमा कायम भएको छ।

आर्थिक बर्ष २०७५र७६ मा १२५९।०२ को विन्दुमा रहेको नेप्से हाल २१०१।१६ को विन्दुमा पुगेको नेप्सेले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।

नेप्सेको तथ्यांक अनुसार नेप्से आर्थिक बर्ष ७६र७७ मा १३६२र३५, आर्थिक बर्ष ७७र७८ मा २८८३।४१, आर्थिक बर्ष ७८र७९ मा २००९।४७, आर्थिक बर्ष ७९र८० मा २०७९।१०, र आर्थिक बर्ष २०८०र८१ को सात महिनाको तथ्यांक अनुसार २१०१।१६ को विन्दुमा कायम भएको छ।

Sources: Nepse

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*