रिडी पावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

८ चैत्र २०८०, बिहीबार ०९:२१

रिडी पावर कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रदमा आवेदन दिने आज चैत्र ८ गते अन्तिम दिन रहेको छ । कम्पनीले फागुन १८ गतेदेखि हकप्रद बिक्री खुला गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १स्०।५ को अनुपात अर्थात् ५० प्रतिशत हकप्रद निष्काशन गरेको हो । कम्पनीले ७७ लाख ४४ हजार ५ सय ६ कित्ता कित्ता शेयर निष्काशन गरेको छ। कम्पनीले शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*