सर्वोत्तम सिमेन्टको शेयरमा लगातार तेस्रो दिन समेत सर्किट, ५ हजार कित्ता शेयर किनबेच

८ चैत्र २०८०, बिहीबार १२:५३

काठमाडौँ । बिहिबार सर्वोत्तम सिमेन्टको ५ हजार कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएको तेस्रो दिन यो समाचार तयार पर्दा (१२ः५० बजेसम्म) कम्पनीको ५ हजार २४५ कित्ता बराबरको ३८ लाख ७६ हजार ११७ रुपैयाँको कारोबार भएको छ ।

कम्पनीको शेयरमा मूल्य लगातार तेस्रो दिन समेश सर्किट लागेको छ । अहिले कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६७.२० रुपैयाँले बढेर ७३९.९० पैसा पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*