आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

८ चैत्र २०८०, बिहीबार १५:२१

काठमाडौं । नेप्से आज पनि ओरालो लागेको छ। नेप्से ओरालो लाग्दा आज माछापुच्छ्रे बैंकको प्रमोटर सेयरको सर्वाधिक कारोबार भएको छ ।

आज कम्पनीको १ अर्ब २१ करोड ३२ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, गोर्खाज फाइनान्सको २७ करोड ३ लाख ३८ हजार, शिवम् सिमेन्टको १४ करोड २८ लाख ८० हजार रुपैयाँ, सोनापुर मिनरल्सको १२ करोड ७३ लाख ७३ हजार रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको ९ करोड ५९ लाख ७६ हजार रुपैयाँको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*