घोराही सिमेन्टको बोनस शेयर सूचीकृत

८ चैत्र २०८०, बिहीबार १६:३०

काठमाडौं । नेप्सेमा घोराही सिमेन्टको ५९ लाख कित्ता बढी बोनस शेयर सूचीकृत भएको छ ।

घोराही सिमेन्टको १५ प्रतिशतले हुन आउने ५९ लाख ५७ हजार ८ सय ५१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*