साल्ट टेडिङ्गको शेयर मूल्य समायोजन

८ चैत्र २०८०, बिहीबार १६:३६

काठमाडौं। साल्ट टेडिङ्गको शेयर मूल्य समायोजन भएको छ।

कम्पनीको १५ प्रतिशत शेयर मूल्य समायोजन भएर शेयर मूल्य चार हजार ५ सय ६२ मा समायोजन भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*