ग्रामिण विकास लघुवित्तका अध्यक्ष शिवहरी दङ्गालको राजीनामा स्वीकृत

९ बैशाख २०८१, आईतवार १४:१३

काठमाडौँ । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष शिवहरी दङ्गालको राजीनामा स्वीकृत भएको छ ।

कम्पनीको बैशाख ५ गते बसेको संचालक समितिको बैठकले उनको राजीनामा स्वीकृत समेत गरेको छ । दंगाल २०७८ भदौ ५ गतेदेखि कम्पनीको संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*