सिवाइसी नेपाल लघुवित्तको सञ्चालकमा लक्ष्मण खड्का चयन

१० बैशाख २०८१, सोमबार १०:३२

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ सञ्चालकमा लक्ष्मण खड्का चयन गरेको छ ।

कम्पनी सञ्चालक समितीको बैशाख ८ गते बसेको बैठकको निर्णयले खड्कालाई सञ्चालकमा सर्वसम्मत चयन गरेको हो ।

 

cyc nepal

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*