यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

६ बैशाख २०८३, आईतवार ०६:४४

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज वैशाख ६ गते एक अमेरिकी डलरको खरीदभाउ १४८.३९ रुपैयाँ र बिक्रीभाउ १४८.९९ रुपैयाँ कायम भएको छ।

त्यसैगरी १० जापानिज येनको खरीददर ९.३२ रुपैयाँ र बिक्रीदर ९.३६ रुपैयाँ, एक यूएई दिरामको खरीददर ४०.४० रुपैयाँ र बिक्रीदर ४०.८६ रुपैयाँ र १०० दक्षिण कोरियन वोनको खरीददर १०.०३ रुपैयाँ र बिक्रीदर १०.०७ रुपैयाँ कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*