यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

७ बैशाख २०८३, सोमबार ०७:२५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख ७ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १४८.३९ रुपैयाँ र बिक्रीमूल्य १४८.९९ रुपैयाँ कायम भएको छ।

त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर १०६.३७ रुपैयाँ र बिक्रीदर १०६.८० रुपैयाँ, १० जापानिज येनको खरीददर ९.३५ रुपैयाँ र बिक्रीदर ९.३९ रुपैयाँ, एक मलेसियन रिंगिटको खरीददर ३७.५४ रुपैयाँ र बिक्रीदर ३७.७० रुपैयाँ निर्धारण भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*