प्रधानमन्त्री बालेनले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्ने

७ बैशाख २०८३, सोमबार ०८:२६

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने भएका छन्। दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल गरिने भएको हो।

प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र ७ वटा प्रतिष्ठानका उपकुलपछिहरूलाई छलफलमा बोलाइएको छ। बैठकमा विश्वविद्यालय र प्रतिष्ठानहरूमा देखिएका समसामयिक समस्या र समाधानका उपायहरूबारे छलफल हुने र कतिपय समस्याको तत्कालै समाधान गरिने पनि बताइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*