सुनको मूल्यमा गिरावट, सोमबार प्रतितोला कति ?

७ बैशाख २०८३, सोमबार १०:४६

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

यता, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला पाँच हजार १९० रुपैयाँमा किनबेच भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*