नेप्सेमा दुई कम्पनीको शेयर सूचीकृत, कुनको कति ?
९ बैशाख २०८३, बुधबार १६:५१

काठमाडौं । नेप्सेमा ग्रीन डेभलपमेन्ट बैंक र ग्लोबल आइएमई लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा ग्रीन डेभलपमेन्ट बैंकको ८।०३९६ प्रतिशत बोनस बापतको कुल ४ लाख ५८ हजार १५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । साथै, ग्लोबल आइएमई लघुवित्तको ४।७५ प्रतिशत बोनस बापतको २ लाख ९३ हजार ९७७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।











