सुनको मूल्यमा गिरावट, मंगलबार प्रतितोला कति ?

१५ बैशाख २०८३, मंगलवार १०:४४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन तोलामा तीन हजार रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा १०० रुपैयाँले घटेर प्रतितोला चार हजार ९४५ रुपैयाँमा किनबेच भइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*