नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष सुरेन्द्र कुमार पौडेलले दिए राजीनामा

१६ बैशाख २०८३, बुधबार १२:२६

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक समिति अध्यक्ष सुरेन्द्र कुमार पौडेलले पदबाट राजीनामा दिएका छन् । पौडेलले गत चैत २० गतेदेखि लागू हुनेगरी अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।

उनको राजीनामा वैशाख १ गते अर्थमन्त्रीस्तरीय बैठकले स्वीकृत गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*