बिहिबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

१७ बैशाख २०८३, बिहीबार १५:०१

काठमाडौँ । शेयर बजार लगातार तेस्रो दिन समेत ओरालो लागेको छ । बजार निरन्तर घट्दा लगानीकर्ताको मनोबल थप कमजोर हुँदै गएको हो ।

कारोबार रकम समेत सुस्त बन्दै गएको हो । आज ५ अर्बमा कारोबार सीमित भएको छ ।

यसदिन रिलायन्स मिल्स, आखुखोला जलविद्युत, नेशनल हाइड्रो, शिभव सिमेन्ट र एनआरएनको शेयर सर्वाधिक खरिदबिक्री भएको हो ।

यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*