यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
१८ बैशाख २०८३, शुक्रबार ०६:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख १८ गतेका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५१.५६ रुपैयाँ र बिक्रीमूल्य १५२.१६ रुपैयाँ कायम भएको छ।
त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर १०८.६० रुपैयाँ र बिक्रीदर १०९.०३ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.६८ रुपैयाँ र बिक्रीदर ९.७२ रुपैयाँ र १०० दक्षिण कोरियन वोनको खरीददर १०.२९ रुपैयाँ र बिक्रीदर १०.३३ रुपैयाँ निर्धारण भएको छ।












