यस्तो छ आज फलफूल र तरकारीको भाउ

१८ बैशाख २०८३, शुक्रबार ०८:२३

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज वैशाख १८ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ६० रुपैयाँ, रातो आलु २७ रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, लोकल घिउ सिमी ३० रुपैयाँ, भिण्डी ६० रुपैयाँ, रायो साग ५० रुपैयाँ र कन्य च्याउ २०० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*