यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

२१ बैशाख २०८३, सोमबार ०७:१६

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख २१ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५१.५६ रुपैयाँ र बिक्रीमूल्य १५२.१६ रुपैयाँ तोकिएको छ।

त्यसैगरी यस दिन १० जापानिज येनको खरीददर ९.६५ रुपैयाँ र बिक्रीदर ९.६९ रुपैयाँ, एक साउदी अरेबियन रियालको खरीददर ४०.४१ रुपैयाँ र बिक्रीदर ४०.५७ रुपैयाँ र एक मलेसियन रिंगिटको खरीददर ३८.१८ रुपैयाँ र बिक्रीदर ३८.३३ रुपैयाँ निर्धारण गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*