यस्तो छ आजको फलफूल र तरकारीको भाउ

२१ बैशाख २०८३, सोमबार ०८:००

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज वैशाख २१ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ६५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, तने बोडी १०० रुपैयाँ, लोकल घिउ सिमी ५० रुपैयाँ, भिण्डी ९० रुपैयाँ, इस्कुस ६० रुपैयाँ र डल्ले च्याउ ४५० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।
यस्तो छ आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*