घट्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?

२१ बैशाख २०८३, सोमबार १०:३९

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यता, चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ३० रुपैयाँमा किनबेच भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*