सुनको मूल्यमा भारी गिरावट, अब प्रतितोला कति ?

२२ बैशाख २०८३, मंगलवार १०:४३

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन आज तोलामा तीन हजार ८०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा १५० रुपैयाँले घटेर प्रतितोला चार हजार ८८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*