अपरान्ह ३ बजे मन्त्रिपरिषद्को बैठक आह्वान
२२ बैशाख २०८३, मंगलवार १४:०५

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।
बैठक मंगलबार अपरान्ह ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने भएको छ ।
बैठकमा समसामयिक विषयसँगै विभिन्न महत्वपूर्ण नीतिगत तथा प्रशासनिक निर्णयहरूमा छलफल हुने अपेक्षा गरिएको छ ।












