यी १० कम्पनीमा झुम्मिए शेयर लगानीकर्ता

२२ बैशाख २०८३, मंगलवार १५:०२

काठमाडौँ । शेयर बजारमा आज झिनो सुधार देखिएको छ । बजार बढेपनि कारोबार रकम भने सुस्त बनेको हो ।

यसदिन ३ अर्ब ३६ करोडको कारोबार भएको हो । यसदिन सोलु हाइड्रोपावरको शेयरमा झुम्मिएका छन् । कम्पनीको २३ करोड ३ लाख रुपैयाँको कारोबार भएको हो ।

साथै, रिलायन्स मिल्स, नेशनल हाइड्रो, आखुखोला जलविद्युत र पाल्पा सिमेन्टको शेयर सर्वाधिक किनबेच भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*